असी वर्षमा क, ख सिक्दै अम्मरबहादुर

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ भदौ । बेनी नगरपालिका १ रत्नेचौरका एक वृद्ध असी वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढ्न थाल्नुभएको छ । रत्नेचौरको उपल्लाचौरका ८० वर्षिय अम्मरबहादुर थापा स्थानीय नेशनल एकेडेमीको कक्षा १ मा भर्ना भएर अध्ययन गर्न थाल्नुभएको छ । गत बैशाखमा भर्ना भएका थापा नियमित विद्यालय आउने र अरु विद्यार्थीहरुसंगै … Continue reading असी वर्षमा क, ख सिक्दै अम्मरबहादुर